Dil Bichara Announcement-Newspaper
Dinesh Sharma (born 29 November 1970), is a Nepali film actor, producer,director and television personality.
Tuesday, November 29, 2016
Friday, November 18, 2016
“दिल बिचारा” मा पुराना अभिनेता दिनेश शर्माको नौलो आयाम
नेपाली कथानक चलचित्र दिल बिचाराु बन्ने भएको छ । राजधानीमा एक कार्यक्रम बिच फिल्मको निर्माण घोषणा गरिएको छ । तर अच्चम मुहर्त भन्दै मन्दिरमा कार्यक्रम गरिएता पनि निर्माण टिमले नत क्यामेरा पुजा गर्दै ुटेकु लिईयो नत नरिवल नै फुटाईयो ।
निकट भविष्यमै फ्लोरमा जाने फिल्मलाई रन्जित राना मगरले निर्देशन गर्ने बताइएको छ भने निर्मातामा मदन ताम्राकार छन् । फिल्मको कथा पनि निर्माता रहेका मदनकै रहेको बुझिएको छ ।
फिल्मबाट पुराना अभिनेता दिनेश शर्मा फरक अबतारमा पर्दामा आउन लागेको बताए । यस्तै अन्यब कलाकारमा सिर्जना भट्टराई, सञ्जु सिलवाल, राजेन्द्र चौलागाई, तेजा ऐर, महेश जोशी, कुसुम श्रेष्ठ, रेश्मा मगर, मुकेश खतिवडा, सञ्जय महर्जन लगायत रहने कार्यक्रममा जानकारी गराईयो ।
फिल्मका निर्देशक रानाले चारैतिर खुशी भएको मन कुनै बिन्दुमा आईपुग्दा कस्तो समस्यामा पर्छ भन्ने कुरालाई फिल्ममा देखाउने बताए । फिल्ममा टंक बुढाथोकीको संगीत, शंकर महर्जनको द्वन्द्व रहने बताईएको छ । दिव्य सुवेदीले क्यामेरा चलाउनेछन् ।
बन्ने भयो ‘दिल विचारा’
अनलाइनखबर २०७३ कार्तिक २९ गते १८:४२ मा प्रकाशित
काठमाण्डौमा एक कार्यक्रमको घोषणा गर्दै नयाँ चलचित्र ‘दिल विचारा’को घोषणा गरिएको छ । निर्देशक रञ्जीत राना मगरको निर्देशनमा बन्न लागेको यो चलचित्रमा तम्भोको लगानी रहनेछ ।
चलचित्रका निर्देशक रानाका अनुसार चारैतिर खुशी भएको मन निश्चित बिन्दुमा आईपुग्दा कस्तो समस्यामा पर्छ भन्ने कुरालाई चलचित्रमा देखाइनेछ ।चलचित्रमा लभ, एक्सन, कमेडीलाई मिश्रण गरिएको छ । चलचित्रमा जयकिशन बस्नेत, सिर्जना भट्टराई, सञ्जु सिलवाल, राजेन्द्र चौलागाई, तेजा ऐर, महेश जोशी, कुसुम श्रेष्ठ, रेश्मा मगर, मुकेश खतिवडा, सञ्जय महर्जन र दिनेश शर्माको अभिनय रहनेछ ।
मदन ताम्राकार कार्यकारी निर्माता रहेको चलचित्रलाई उनैले लेखेका हुन् । माघबाट छायांकनमा जाने चलचित्रमा टंक बुढाथोकीको संगीत, शंकर महर्जनको एक्सन, शिव वीकको नृत्य र दिव्य सुवेदीको छायांकन रहनेछ ।

Monday, November 7, 2016
Subscribe to:
Posts (Atom)