Saturday, December 31, 2016

बाटोमा ढुङ्गा । Batoma Dhunga By Kamal Birahee Thapa & Y P Joshi/ Ft. Dinesh Sharma & Barsha Raut HD

Published on Sep 12, 2016
World Cover Media Presents :- बाटोमा ढुङ्गा कुल्चिन्छौ ।
song:- Batoma Dhunga
Vocal:- Kamal Birahee Thapa
Lyrics:- Y P Joshi "Pathik"
Music:- Kamal Birahee Thapa
Audio/video:- World Cover Media Pvt. Ltd. 9841780186
Director:- Birendra Bhat "Bipin"
Cinematographer:- Birendra Bhat "Bipin" & Team
Editor:- Birendra Bhat "Bipin"
Model:- Dinesh Sharma/ Barsha Raut/Somnu Rai/ Samika Tamang/ Anila Rai/ Mahesh Mahara/ Aryan Shrestha/ Uddav Oli/ Bishnu Prasad Gautam
Post Production:- World Cover Media Pvt. Ltd.

Friday, November 18, 2016

“दिल बिचारा” मा पुराना अभिनेता दिनेश शर्माको नौलो आयाम


नेपाली कथानक चलचित्र दिल बिचाराु बन्ने भएको छ । राजधानीमा एक कार्यक्रम बिच फिल्मको निर्माण घोषणा गरिएको छ । तर अच्चम मुहर्त भन्दै मन्दिरमा कार्यक्रम गरिएता पनि निर्माण टिमले नत क्यामेरा पुजा गर्दै ुटेकु लिईयो नत नरिवल नै फुटाईयो ।
निकट भविष्यमै फ्लोरमा जाने फिल्मलाई रन्जित राना मगरले निर्देशन गर्ने बताइएको छ भने निर्मातामा मदन ताम्राकार छन् । फिल्मको कथा पनि निर्माता रहेका मदनकै रहेको बुझिएको छ ।
फिल्मबाट पुराना अभिनेता दिनेश शर्मा फरक अबतारमा पर्दामा आउन लागेको बताए । यस्तै अन्यब कलाकारमा सिर्जना भट्टराई, सञ्जु सिलवाल, राजेन्द्र चौलागाई, तेजा ऐर, महेश जोशी, कुसुम श्रेष्ठ, रेश्मा मगर, मुकेश खतिवडा, सञ्जय महर्जन लगायत रहने कार्यक्रममा जानकारी गराईयो ।
फिल्मका निर्देशक रानाले चारैतिर खुशी भएको मन कुनै बिन्दुमा आईपुग्दा कस्तो समस्यामा पर्छ भन्ने कुरालाई फिल्ममा देखाउने बताए । फिल्ममा टंक बुढाथोकीको संगीत, शंकर महर्जनको द्वन्द्व रहने बताईएको छ । दिव्य सुवेदीले क्यामेरा चलाउनेछन् ।